Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description
  • No Category

प्रेस बिज्ञप्ति मिति:२०८२/०८/२६ सिमयोन सुकिता राईको ‘सिमयोन सिम्फोनी’ कवितासंग्रह विमोचन भएको छ । किताब यात्राद्वारा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कवितासंग्रह विमोचन भएको हो । कवितासंग्रहलाई कवि राईसँगै कवि विप्लभ प्रतीक, पोएट आइडलका निर्देशक अमन... More

image description
  • No Category

  सर/म्याडम,   उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्धारा लिखित चर्चित अन्तर्राष्ट्रिय पुस्तक “RICH DAD POOR DAD” अङ्ग्रेजी पुस्तकको नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्न कथालय इन्क. प्रा. लि., नेपालले Rich Dad Operating Company, LLC, Arizona, USA सँग सम्झौता गरेको छ ।... More

image description
  • No Category

काठमान्डौ ; बेल्जियमका लेखक गाइडो भान जेनेचनद्वारा लिखित विश्वो प्रख्यात बालपुस्तक रिकी शृङ्खला अन्तर्गतको पहिलो पुस्तक ‘रिकी’को नेपाली संस्करणको सर्वाधिकार कथालय इन्कले लिएको छ । कथालय इन्ककी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले रिकीको पहिलो पुस्तक चाँडै प्रकाशनमा आउने जानकारिक समेत दिइन् ।  ‘... More

image description
  • No Category

भनिन्छ, संसारभरिका अधिकांश भौतिक र वित्तीय सम्पत्ति केही धनाढ्यको मुट्ठीमा छ । युरोपमा १० प्रतिशत सर्वाधिक सम्पन्नहरूले सम्पत्तिको कुल ६० प्रतिशतभन्दा बढी हिस्सा ओट्छन् । यो संख्या उत्तरी अमेरिका, दक्षिण तथा दक्षिणपूर्वी एसियामा लगभग ७० प्रतिशत छ भने रुस, मध्य एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमे... More

image description
  • No Category

प्रेस-विज्ञप्ति मिति: २०८२/०२/१२   अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा   काठमाडौँ I अन्तर्राष्ट्रिय व्यापारले उपभोक्ता तथा उत्पादकका रूपमा हाम्रो जीवनशैलीलाई प्रभावित बनाएको छ । व्यापारमा अवरोध नआएसम्म र उपलब्ध उत्पादन/सामानको अभाव नभएसम्म हामीलाई अरू देशमाथिको निर्भरताबारे... More

image description
  • No Category

किंवदन्ती शृंखलाअन्तर्गत कथालयले बाल चित्रकथा ‘गुरूमापा’ बजारमा ल्याएको छ । यो इतिहास र किंवदन्तीसँग सम्बन्धित कथा हो । पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रवीन्द्र मानन्धरले चित्र बनाएका छन् ।  पुस्तकको पहिलो कथा प्राचीन काठमाडौंको केन्द्रमा रहेको इतुम बहालको परिवेशबाट सुरु हुन्छ । यहीँका स्... More

image description
  • No Category

विश्वप्रसिद्ध चिनियाँ उपन्यास 'पश्चिम दिशाको यात्रा'लाई कथालयले बाल चित्रकथा शृंखलाका रुपमा बजारमा ल्याएको छ।  चिनियाँ चर्चित लोक उपन्यासमध्येको एक 'पश्चिम दिशाको यात्रा' मा भारत भ्रमणमा हिँडेका एक बौद्ध भिक्षु र पछि उनीसँग साथ लागेको साहसिक र चतुर बाँदरको विस्तृत वर्णन छ। मिङ वंशको समय अर्थात् सोह... More

image description
  • No Category

काठमाडौं: किशोर साहित्य कथा ‘भद्रगोल डायरी’ कथालय इन्कबाट हालै प्रकाशनमा आएको छ । नुस डोमबाइकको कथा र उनकै चित्र समावेश कथाको नेपाली अनुवाद हो । यो रमाइलो पुस्तकमा कपाल जिङ्ग्रिङ्ङ छाडे पनि आफ्नै खुट्टामा उभिन कोसिस गर्ने सानी केटी बबिनाको हिम्मतलाई देखाइएको छ । यो आँटिली केटी समाजले छोरी मान्छेप्र... More

image description
  • No Category

युनेस्कोको विश्व सम्पदामा सूचीकृत छ, बौद्धनाथ । बौद्ध स्तूप पनि भनिने यो स्थल राजधानी काठमाडौंको पूर्वी भागमा पर्छ । यही बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । कथालय इन्कले प्रकाशन गरेको पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रविन्द्र मानन्धरका चि... More

image description
  • No Category

ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । अभिभावकले आफ्ना बालबालिकाको इच्छा नबुझ्दा तिनमा पर्ने मनोवैज्ञानिक असरलाई कथाले सरल रूपमा प्रस्तुत गरेको छ । यो दिदीबहिनी आयुषा र अनुपमाको कथा हो । पढाइसँगै गीत गाउन सिपालु आयुषालाई बुवाले बढी नै मायाँ गर्छन् र हार्मोनियमको... More